Chandra Surya Express Logistics

Chandra Surya Express Logistics Welcome To The Official Page Of Chandra Surya Express

01/05/2026

चन्द्र सुर्य एक्सप्रेस अब जरिबुटि देखि पेप्सीकाेला जाने बाटाे बन्दना पेट्राेलपम्प अपाेजिट मा सरेकाे छ नि । 9802365920 / 922 / 924

सम्पुर्णमा हार्दिक नमस्कार।🙏नयाँ वर्ष २०८३ सालको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको ...
13/04/2026

सम्पुर्णमा
हार्दिक नमस्कार।🙏

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
नयाँ वर्षले यहाँहरूको व्यक्तिगत तथा व्यवसायिक जीवनमा नयाँ उत्साह, सफलता र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु।

टंक मणि खरेल
प्रवन्ध निर्देशक
चन्द्र सुर्य एक्सप्रेस लजिष्टिक्स प्रा.लि.

07/04/2026
नेपालको ४३औं प्रधानमन्त्रीका रुपमा पद बहाली  गर्नु भएका श्री बालेन्द्र शाह (बालेन) लगायत सम्पुर्ण मन्त्रालयका टिमहरुलाई ...
27/03/2026

नेपालको ४३औं प्रधानमन्त्रीका रुपमा पद बहाली गर्नु भएका श्री बालेन्द्र शाह (बालेन) लगायत सम्पुर्ण मन्त्रालयका टिमहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना💐💐

रामनवमी २०८२  को पावन अवसरमा सम्पुर्ण ग्राहकबर्ग तथा सुवेक्षुकहरुमा हार्दिक शुभकामना🙏🙏
27/03/2026

रामनवमी २०८२ को पावन अवसरमा सम्पुर्ण ग्राहकबर्ग तथा सुवेक्षुकहरुमा हार्दिक शुभकामना🙏🙏

06/03/2026

सस्तो तथा भरपर्दा अन्तराष्ट्रिय काग सेवा फि

पिकअप

KTM Surya Express Logistics Pvt. Ltd. Thapagaun, New Baneshwor, Lakhechaur MargaKathamndu, Nepal 01-5920921

9851124768

छठ पर्वको शुभकामना 🌞
27/10/2025

छठ पर्वको शुभकामना 🌞

Address

Lakhe Chaur Marga, New Baneshwor
Kathmandu
44602

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+97715920920

Website

Alerts

Be the first to know and let us send you an email when Chandra Surya Express Logistics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandra Surya Express Logistics:

Share