Devi Travels

Devi Travels काठमाडौं बाट बीरगंज दैनिक रात्री बस।
नेपाल र भारत भ्रमण तथा तिर्थयात्राको लागि सम्पर्क गर्नुहोस्।

18/02/2026

चारधाम यात्राको लागि

चारधाम यात्रा को सूचना २०८३साल बैशाख महिना देखि शुरु
17/02/2026

चारधाम यात्रा को सूचना
२०८३साल बैशाख महिना देखि शुरु

Watch, follow, and discover more trending content.

17/02/2026

२०८३ससाल बैशाख महिना देखि शुरु

17/02/2026

श्रीहरि: शरणम्… 🙏
सादर नमन।

के तपाईं आध्यात्मिक शान्ति र पुण्य कमाउन चाहनुहुन्छ?
अब फेरि एकपटक हामी नेपाल र भारतका विभिन्न पावन तीर्थस्थलहरूको दर्शन गर्ने सुनौलो अवसर लिएर आएका छौँ।
बिगत ३० औ वर्षदेखि भक्तजनहरूको भरोसाको नाम— देवी ट्राभल एण्ड टुर्स प्रा.लि. द्वारा संचालित देवी तीर्थ यात्रा ।
गौशाला चोक, काठमाडौँबाट सञ्चालन हुँदै आएको हाम्रो संस्था, सम्पूर्ण भक्तजनहरूको सेवामा समर्पित छ।

दर्शनीय तीर्थ स्थलहरू :
कुशेश्वर, जनकपुरधाम , जलेश्वर, हरिहर क्षेत्र, पुन:पुन,
गया, बौद्ध गया, काशी बनारस,
विन्ध्यवासिनी , प्रयागराज,
नैमिषारण्य, गोकुल, मथुरा,
वृन्दावन, हरिद्वार, ऋषिकेश,
राम झूला, लक्ष्मण झूला, यमोनोत्री,
गंगोत्री, केदारनाथ,
बद्रीनाथ , महेन्द्रनगर, देवघाट हुँदै पुनः काठमाडौँ आगमन।

यस पावन यात्रामा हाम्रा विशेष सुविधाहरू—
१. पूर्ण वातानुकूलित आरामदायी ऐसी बस सेवा,
२. स्वादिष्ट शुद्ध शाहाकारी भोजन,
सुरक्षित र सुविधाजनक बासको व्यवस्था,
अनुभवी गाइडसहित पूर्ण धार्मिक वातावरण,
र परिवारसहित यात्रा गर्ने आत्मीय अवसर।

आउनुहोस्, धर्म, विश्वास र आत्मिक शान्तिको यस पवित्र यात्रामा सहभागी बनौं।
सिट सीमित छन्— आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।

देवी तीर्थ यात्रा
गौशाला चोक, काठमाडौँ। samparka ko lagi screen ma dekhaya ko number ma call ya whatsapp garnus hos
(फोन: ०१–४५८०७७४
मोबाइल: ९८५१०६७७००, ९८०२०६७७००)
व्यवस्थापक: दीपक आचार्य

देवी तीर्थ यात्रा— जहाँ यात्रा मात्र होइन, विश्वास र भक्ति पनि सँगै हुन्छ।
श्रीहरि: शरणम्। 🙏

16/02/2026

बद्रीनाथ, केदारनाथ यात्रा को सूचना

16/02/2026

चार धाम यात्रा को सूचना

04/06/2025

Watch, follow, and discover more trending content.

प्रत्येक महिनाको पहिलो हप्ता मा चारधाम यात्रा को बस छुट्ने छ।
21/04/2025

प्रत्येक महिनाको पहिलो हप्ता मा चारधाम यात्रा को बस छुट्ने छ।

Address

Gaushala Dharmashala, Shutter/15, Gaushala Chowk
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Devi Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devi Travels:

Share