Baudhimai Express Ev Sewa

Baudhimai Express Ev Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baudhimai Express Ev Sewa, Travel and transport, Baudhimai Nagarpalika Bankul/7, Kathmandu.

Ev Full Ac गाड़ी
सम्पर्क नं:- 9705040951
055-590949
बंकुल देखि काठमाण्डु
गौर देखि काठमाण्डु
बंकुल देखि जनकपुर धाम
बंकुल देखि नारायणघाट
रिज़र्व को लागी
शादी विवाह को लागी

02/01/2026
27/02/2025

आयो है भुकम्प फेरी आयो

आज मिति २०८१।११।१६ गते विहान ०२:५२ मिनेटमा भुकम्पको महसुस भएको।

मौलापुर मधानी महोत्सव रोक्न र संस्कृतिको नाममा भ्रष्टाचार, अश्लीलताभइरहेको भन्दै सर्वोच्च अदालतमा महोत्तरी जिल्लाको गौशा...
21/02/2025

मौलापुर मधानी महोत्सव रोक्न र संस्कृतिको नाममा भ्रष्टाचार, अश्लीलताभइरहेको भन्दै सर्वोच्च अदालतमा महोत्तरी जिल्लाको गौशाला नपा ६ बस्ने पूर्व सांसद दलि कुमारी साहले मुद्दा दर्ता गराएकी छिन् । यहीँ ११ गते उपस्थितिको लागि सुचना समेत जारी गरिएको छ ।

Nepal Police Bhim Upadhyaya Bhim Upadhyaya HelloSarkar Gyanendra Shahi Gagan Thapa Satish Singh I am With KP Oli क. प्रचण्ड / Comrade Prachanda Upendra Yadav - सचिवालय Sher Bahadur Deuba Kp Khanal/केपि खनाल

आज मिति २०८१/११/ ०७ गते बुधवारकाे  दिन श्री प्राथमिक विद्यालय वडा नं.७ बंकुल मा  दुई (२) काेठे भवन शिलान्यास कार्यक्रम  ...
19/02/2025

आज मिति २०८१/११/ ०७ गते बुधवारकाे दिन श्री प्राथमिक विद्यालय वडा नं.७ बंकुल मा दुई (२) काेठे भवन शिलान्यास कार्यक्रम नगर प्रमुख श्री प्रदिप कुमार यादव ज्यू द्वारा सु-सम्पन्न !!

बौधीमाई यातायात प्रा ली द्वरा संचालित १.           बंकुल देखि काठमाडौं(सिम्रौनगढ, बसवरिया, बंकुल, नरकटिया, खापघिउरा, मोत...
16/02/2025

बौधीमाई यातायात प्रा ली द्वरा संचालित
१. बंकुल देखि काठमाडौं
(सिम्रौनगढ, बसवरिया, बंकुल, नरकटिया, खापघिउरा, मोतियाबजार, औरैया, डुमरिया, राजपुर, लौकाहा, कोपावा, भुवालीचोक, मौलापुर, कटहरिया, सन्तपुर, कोल्वी, तमागढी गेट,पथलैया, हेटौंडा हुँदै बल्खु काठमाडौं सम्म)
२. गौर देखि काठमाडौं
(गौर, झुनखुन्वा, जयनगर, शिवनगर, झाँझपुल, गरुडा, चपुर, निजगढ, पथलैया, हेटौंडा हुँदै बल्खु काठमाडौं नयाँ बसपार्क सम्म)
३. बंकुल देखि नारायणघाट
(सिम्रौनगढ, बसवरिया, बंकुल, कोपावा, भुवालीचोक, मौलापुर, कटहरिया, सन्तपुर, कोल्वी, तमागढी गेट,पथलैया, हेटौंडा हुँदै नारायणघाट सम्म)
४. बंकुल देखि जनकपुर धाम
(सिम्रौनगढ, बसवरिया, बंकुल, कोपावा, भुवालीचोक, राजपुर, बामनहर, झुनखुन्वा, गौर, जयनगर, शिवनगर, झाँझपुल, गरुडा, चपुर, बागमती, लालगढ, बर्दिवास,ढल्के हुँदै जनकपुर धाम सम्म)
सम्पर्क स्थान:- बौधिमाई नगरपालिका बंकुल-७
सम्पर्क नं:- 055-590950
9705040951 (धर्मेन्द्र भाई)
9864999966

बौधीमाई यातायात प्रा ली काठमाडौं देखि बंकुलकाठमाडौं देखि बीरगंजकाठमाडौं देखि कलैया काठमाडौं देखि गौर काठमाडौं देखि चपुर ...
16/02/2025

बौधीमाई यातायात प्रा ली
काठमाडौं देखि बंकुल
काठमाडौं देखि बीरगंज
काठमाडौं देखि कलैया
काठमाडौं देखि गौर
काठमाडौं देखि चपुर

सम्पर्क नं 9705040951 (धर्मेन्द्र भाई)
9864999966

Address

Baudhimai Nagarpalika Bankul/7
Kathmandu
44500

Telephone

+97714111714

Website

Alerts

Be the first to know and let us send you an email when Baudhimai Express Ev Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baudhimai Express Ev Sewa:

Share