19/09/2026
🇳🇵 संविधान दिवस २०८३ को शुभकामना!
आजको दिन हाम्रो संविधान, लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र समृद्धिको साझा यात्रालाई सम्झने विशेष दिन हो।
यस महत्वपूर्ण अवसरमा Royal Express Cargo परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
सबल राष्ट्र, समृद्ध नेपाल र उज्ज्वल भविष्यका लागि हामी सबैको सहकार्य र जिम्मेवारी निरन्तर रहोस्।
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
#संविधानदिवस