Naya Nepal

Naya Nepal Naya Nepal is a digital news and media platform focused on delivering timely updates, public voices, and informative coverage from Nepal and beyond.

We cover politics, society, development, and trending issues with the aim of keeping people informed.

25/04/2026

अव्यवस्थित बस्ती व्यवस्थापनमा अहिलेसम्म के के भयाे ?

१. थापाथलीस्थित वागमती नदी किनाराका घरटहरा भत्काइ सकिएको छ । यस क्षेत्रबाट घरबारविहीन भएको विवरण टिपाउने २५ जनालाई सुन्दरीघाट स्थित राधास्वामी सत्संग आश्रममा लगिएको छ । यसमा ७ परिवारका ८ जना पुरुष १२ जना महिला र ५ जना बालबालिका छन् ।

२. एक जना सुत्केरीलाई कोटेश्वर पुर्‍याइएको छ । सिनामंगल गैरीगाउँमा घर टहरा भत्काउने काम थालिएको छ ।

३. अहिलेसम्म ३ वटा परिवारले आफूहरु घरबार विहिन भएको विवरण टिपाएका छन् ।

४. यस क्षेत्रबाट शारीरिक अस्वस्थ्यता भएका २ जना बालकलाई अस्पताल पुर्‍याइएको छ ।

स्रोत : काठमाडौं महानगरपालिका

07/04/2026

“When Your Mouth Is Full of Water Watching Others Eat 🤤😂”

07/04/2026

Mind your own business

07/04/2026
07/04/2026

“This Made Me Laugh 😂”

🌍 Viral / Comedy Boost

07/04/2026

“Prachanda now: ‘Malai kasle notice gardaina?’ 😭😂”“From center stage to background walk 😅 Prachanda edition”

07/04/2026

“Trump Trying to Open Hormuz Like It’s WiFi Problem 📶🤣”

29/03/2026

Kp oli being arrested

28/03/2026

EXCLUSIVE LIVE 🔴

आजको सबैभन्दा ठूलो खबर!
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको दृश्य सार्वजनिक।

👉 के कारणले लगियो?
👉 अबको राजनीतिक अवस्था कस्तो बन्छ?
👉 देशको राजनीतिमा कस्तो असर पर्छ?

सबै जानकारीका लागि हेर्नुहोस् Naya Nepal को EXCLUSIVE LIVE।

📢 आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्
👍 भिडियो मन परे LIKE, SHARE र SUBSCRIBE गर्न नभुल्नुहोस्

Address

New Baneshwor Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Naya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Nepal:

Share