Speedex WorldWide

Call Directions Website Contact the business

Speedex WorldWide SPEEDEX: This brand launched in Nov 2011, independent courier and logistics provider. Based in Kathmandu and featuring an expansive network of nationwide.

16/06/2026

सूचना...
आ.व. २०८३/०८४ को EXIM Renew सेवा आजदेखि सुचारु गरिएको र आगामी आर्थिक वर्षका लागि EXIM नवीकरण आजदेखि नै गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराइन्छ। उक्त जानकारी सम्बन्धित सेवाग्राहीहरूलाई अवगत गराई आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ।

साथै, NNSW Portal मार्फत EXIM Renew प्रक्रियामा Paid अवस्थामा रहेका तर नवीकरण पूरा नगरेका सेवाग्राहीहरूलाई समयमै नवीकरण गर्न जानकारी गराई सहजीकरण गरिदिनु हुन अनुरोध छ। आ.व. २०८२/०८३ को EXIM असार मसान्तभित्र नवीकरण नगरेमा थप जरिवाना (Fine) लाग्@ने भएकाले सो सम्बन्धमा सेवाग्राहीहरूलाई समयमै जानकारी गराइदिनु हुन समेत अनुरोध छ।

सूचना प्रविधि प्रणाली स्वचालन तथा विकास शाखा
भन्सार विभाग

Address

Sinamangal/09
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

97714481232

Alerts

Be the first to know and let us send you an email when Speedex WorldWide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Speedex WorldWide:

Shortcuts

Share