Ekantakuna License

Ekantakuna License We are unofficial page who is providing online support to the customers who are facing problems for license.

24/06/2026

नियम मिचेर सवारीसाधन चलाए अब महँगो जरिवाना । यस्तो छ प्रस्तावित जरिवाना......

28/04/2026
28/04/2026

Good News :सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याइने भएको छ। यो नयाँ व्यवस्था लागू भएपछि चालकहरूले हरेक १० वर्षमा मात्रै लाइसेन्स नवीकरण गरे पुग्नेछ।

28/04/2026

तपाईंको लाइसेन्स PRINT भयोकि भएन चेक गर्नको लागि
nepalilicense.com

तपाईंको लाइसेन्स PRINT भयोकि भएन चेक गर्नको लागिnepalilicense.comगएर लाइसेन्स नम्बर थिच्नु होला ।
28/04/2026

तपाईंको लाइसेन्स PRINT भयोकि भएन चेक गर्नको लागि
nepalilicense.com
गएर लाइसेन्स नम्बर थिच्नु होला ।

Complete preparation platform for your driving license exam

मिति २०८२।११।०४ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण । कृपया सवारी चालक अनुमतिपत्र लिन...
16/02/2026

मिति २०८२।११।०४ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरण ।

कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला । धन्यवाद

ट्राफिक प्रहरीलाई चेकिङका क्रममा गाडी भित्रै हात पारेर झ्याल लक गरि सवारि कुदाएर ५ मिटरसम्म घिसार्ने व्यक्ति पक्राउ परेक...
04/01/2026

ट्राफिक प्रहरीलाई चेकिङका क्रममा गाडी भित्रै हात पारेर झ्याल लक गरि सवारि कुदाएर ५ मिटरसम्म घिसार्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-५, गर्दोई बस्ने ४६ वर्षीय वासुदेव आचार्य रहेका छन्। घटनामा प्रहरी गम्भीर घाइते भएका थिए।

लिखित तथा ट्रायल परीक्षा सम्बन्धी सुचना
28/12/2025

लिखित तथा ट्रायल परीक्षा सम्बन्धी सुचना

Address

Ekantakuna
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Ekantakuna License posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekantakuna License:

Shortcuts

Share