Harshika Group

Harshika Group We are committed to providing high-quality products and services to our customers throughout the Nepal.

We strive to consistently meet or exceed our comprehensive quality standards in the design and distribution of products to our customers. We maintain these high quality standards while at the same time manufacturing products by the most efficient means possible. We are also committed to continuous improvement and have established a quality management process, which provides a framework for measuri

ng and improving our performance. Our goal is to continuously deliver high-quality products that meet or exceed the expectations of our customers.

- See more at: http://www.harshikagroup.com/harshika-group-company-profile/ .9RXFmXuB.dpuf

नेपाली हरुको महान चाहड शुभ दिपावली तथा छठ पर्व २०७५ को हार्दिक मंगलमय शुभकामना सहीत यस् हर्शिका हार्डवेयर  ढोका झ्यालको ...
02/11/2018

नेपाली हरुको महान चाहड शुभ दिपावली तथा छठ पर्व २०७५ को हार्दिक मंगलमय शुभकामना सहीत यस् हर्शिका हार्डवेयर ढोका झ्यालको चौकोश, पल्ला, भेन्टिलेशन, टोइलेट, बाथरूमका सम्पूर्ण सामाग्री तथा निर्माण सम्बन्धी सम्पूर्ण सामाग्री तथा परामर्श सेवा उपलब्ध गराउनुको साथै निर्माण सामाग्रीमा ५०% छुटको ब्यबस्था गरिएको सम्पूर्णमा जानकारी गराउदछौ।

हाम्रा निर्माण सामाग्रीक बिशेसताहरु
-काठभन्दा बलियो ।
- किरा धमिरा, घाम, पानीले केही नहुने।
- ५० बर्ष सम्मको वारेन्टी भएको।
- रङ रोगन गर्न नपर्ने ।
-सजिलै जडान गर्न सकिने ।
-आकर्सक र जुनसुकै साइज र कलरमा उपलब्ध हुने।
- नेपाल भरी डेलिभेरीको ब्यबस्था गर्न सकिने।

संपर्क:- हर्शिका हार्डवेयर प्रा लि। सँगमरोड, नारायणगढ, चितवन फोन न. ०५६- ५७०९४७ , ५२८०९८ मोबाईल न. ९८४५९६५७३०, ९८५५०५२२०१
वेब्साइट : www.harshikagroup.com

14/04/2018

Naya barsa 2075 ko suva awasarma Harshika Enterprises,Bharatpur-04,Sangamroad, Chitwan tapai ra tapaiko pariwarko suswasthya,samriddhi tatha dirghayu ko kamana gardachha(056-570947/528098).

सुनमा सुगन्ध भनेझै तपाईको जीवनमा मिठास आओस्रौनक, खुसियाली र उमङ्ग सधैभरी छाओस्ताजगी, इस्फुर्ती तपाईंहरुको  जिन्दगीले पाओ...
19/10/2017

सुनमा सुगन्ध भनेझै तपाईको जीवनमा मिठास आओस्
रौनक, खुसियाली र उमङ्ग सधैभरी छाओस्
ताजगी, इस्फुर्ती तपाईंहरुको जिन्दगीले पाओस्
तिहारको शुभकामना.

बिजया दशमी २०७४ को मंगलमय शुभकामना । । ।
26/09/2017

बिजया दशमी २०७४ को मंगलमय शुभकामना । । ।

*********HAPPY NEW YEAR 2074*******नव बर्ष २०७४ को शुभ कामना दिदै हर्शिका ग्रुपले यस नव बर्ष २०७४ को सुखद उपलक्ष्यमा हजु...
13/04/2017

*********HAPPY NEW YEAR 2074*******
नव बर्ष २०७४ को शुभ कामना दिदै हर्शिका ग्रुपले यस नव बर्ष २०७४ को सुखद उपलक्ष्यमा हजुर हरुको लागि विश्व इस्तरिए Sanitaryware, धारा हरु तथा Upvc का चौकश सहित ढोका हरु १० देखी ३० प्रतिशत छुट को साथ मा होल सेल तथा खुद्रा बिक्री गरिदै छ ।
यो अफर सिमित समय को लागि मात्र लागु हुनेछ ।
शोरूम : बेल्चोक,नारायणगढ, चितवन नेपाल्
सम्पर्क : ०५६-५७०९४७, ९८५५०८३२३६, ९८५५०५२२०१
डिलर को लागि सम्पर्क :९८५५०८३२३६, ९८५५०५२२०१
*सर्त हरु लागु हुनेछन ।

हर्शिका ग्रुपले अब तपाईहरुको लागि तपाईहरुकै सहर नारायणगढ मा ख्याती प्राप्त कम्पनीका सेनेटरी वेयर, धारा, Upvc का झ्याल ढो...
03/04/2017

हर्शिका ग्रुपले अब तपाईहरुको लागि तपाईहरुकै सहर नारायणगढ मा ख्याती प्राप्त कम्पनीका सेनेटरी वेयर, धारा, Upvc का झ्याल ढोका र बाथरूम सामान उपलब्ध गराउने सेवा सुरु गरेको छ ! बिगत ३० वर्ष देखि तपाइहरुको घर रंगिन बनाउने काम गर्दै आएको ख्यातीप्राप्त कम्पनी एसियन पेन्ट्स को धारा हरु साथै इन्डियन ब्रान्ड को Commode, Basin, Bath Tub र बंगलादेशी कम्पनी को Upvc का झ्याल ढोका र बाथरूम सामग्री हरु वार्रेंटी को साथै होलसेल मुल्या मा उपलब्ध गरिनेछ ! हामीकहा Commode, Basin, Designer Basin, Pan Basin Mixture, Wall Mixture, Shower(Square/Round),Long Body, Short Body, Autoclose taps, Sensors tap/urinal/hand dryer/liquid soap dish, lab taps र सम्पूर्ण बाथरूम Accessories,Upvc का झ्याल ढोका र बाथरूम सामग्री उपलब्ध गरिनेछ !
शोरुम बेलचोक नारायणगढ : ०५६-५७०९४७
डिलर को लागि सम्पर्क नम्बर : ९८५५०८३२३६, ९८५५०५२२०१

बिगत ३० वर्ष देखि तपाइहरुको घर रंगिन बनाउने काम गर्दै आएको ख्यातीप्राप्त कम्पनी एसियन पेन्ट्स को धारा हरु अब तपाइको जिल्...
01/04/2017

बिगत ३० वर्ष देखि तपाइहरुको घर रंगिन बनाउने काम गर्दै आएको ख्यातीप्राप्त कम्पनी एसियन पेन्ट्स को धारा हरु अब तपाइको जिल्ला चितवन मा !!! अष्ट्रेलियन जल क्षमता लेबलिंग र मानक (Wels) द्वारा ५ स्टार प्राप्त धारा हरु १० वर्ष को वार्रेंटी को साथै होलसेल मुल्या मा उपलब्ध गरिनेछ ! हामीकहा Basin Mixture, Wall Mixture, Shower(Square/Round),Long Body, Short Body, Autoclose taps, Sensors tap/urinal/hand dryer/liquid soap dish, lab taps र सम्पूर्ण बाथरूम Accessories उपलब्ध गरिनेछ !
शोरुम बेलचोक नारायणगढ : ०५६-५७०९४७
डिलर को लागि सम्पर्क नम्बर : ९८५५०८३२३६, ९८५५०५२२०१

we are committed to delight customers with world class ceramic products and services, make Harshika Investment synonymou...
30/03/2017

we are committed to delight customers with world class ceramic products and services, make Harshika Investment synonymous with best quality and set new benchmarks of excellence for all stakeholders. Pursue best business practices with utmost integrity to make Harshika Investment exciting organization to work with, for vendors, channel partners, investors and employees alike.

Address

Saheed Chowk
Narayangarh
44207

Alerts

Be the first to know and let us send you an email when Harshika Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share