NATTA - Gandaki Province

NATTA - Gandaki Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NATTA - Gandaki Province, Travel and transport, Nareshwor, Pokhara.

Nepal Association of Tours and Travels Agents (NATTA) Gandaki Province is an umbrella organization of tour and travel agents that has gained the stature of non-political, non-profit making and non-governmental organization and allied to the central NATTA.

https://clickgandaki.com/2026/08/18970/
31/08/2026

https://clickgandaki.com/2026/08/18970/

पोखरा, १५ भदौ /रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूली, ...

नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेलपोखरा, ११ भदौनेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), गण्डकी अध्यक्षमा...
27/08/2026

नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेल

पोखरा, ११ भदौ

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), गण्डकी अध्यक्षमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित भएको छ । बुधबार भएको ३१औं साधारण सभा तथा १४औं अधिवेशनले संगीता पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

अध्यक्षका प्रत्यासी कमला गिरीलाई पराजित गर्दै २ वर्षे कार्यकालका लागि पौडेल निर्वाचित भएकी हुन् । पौडेले ९३ मत प्राप्त गर्दा गिरीले ४९ मत प्राप्त गरिन् । पौडेल संस्थामा यस अघि प्रथम उपाध्यक्ष रहेकी उनी २० वर्षयता नाट्टामा आबद्ध छन् । उनी नेपाल टीका ट्राभल प्रा. लि. तथा टीका रिसोर्टकी संचालक हुन् ।

प्रथम उपाध्यक्ष पदमा चेतबहादुर कार्की र राजेश पहारी बीच प्रतिस्पर्धा भएकोमा पहारी बिजयी भए । पहारीले ८० मत पाउँदा कार्कीले ६६ मत मात्र पाए । द्वितीय उपाध्यक्षमा विश्वराज आचार्य निर्विरोध निर्वाचित भए ।

त्यसैगरी, महासचिव पदमा तारा प्रसाद गौतम र नवराज भण्डारी बिचको प्रतिष्पर्धामा तारा प्रसाद गौतमले ८५ मत पाएर विजय भए । उनका प्रतिद्वन्दी नवराज भण्डारीले ५९ मत मात्र पाए । यसैगरी सचिवमा प्रतीक लामिछाने र सुवास पहारी बिचको प्रतिष्पर्धामा सुवास पहारीले ८४ मत पाएर चुनाव विजयी हुदाँ प्रतिक लामिछानेले ६२ मत पाए ।

कोषाध्यक्षमा छविरमण पौडेल र सन्दिप श्रेष्ठको बिचमा प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिष्पर्धामा छविरमण पौडेलले श्रेष्ठको भन्दा २ मत बढी ल्याउदै विजयी भए । पौडेलले ७४ मत पाएर बिजयी हुँदा श्रेष्ठले ७२ मत पाएका थिए। सह-कोषाध्यक्ष पदमा पदम राज आचार्यले ८७ मत पाएर बिजयी हुँदा उनका प्रतिष्पर्धी तुल बहादुर गुरुङले ५५ मत प्राप्त गरे ।

कार्यसमितिको पाँच जना सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा अशोक कुमार क्षेत्री, मिलन ढकाल, विकास निरौला र सोमनाथ अधिकारी निर्विरोध निर्वाचित भए । अध्यक्ष संगिता पौडेलको मनोनयनमा स्रमिक घत्री क्षेत्री मनोनित सदस्य बनिन् ।

पोखरा, ११ भदौ/ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा, गण्डकी अध्यक्षमा पहिलोपल्ट महिला नेतृत्व निर्व.....

प्रेस विज्ञप्तिबाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि नाट्टा गण्डकी प्रदेशको हार्दिक अपिल।
27/08/2026

प्रेस विज्ञप्ति

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि नाट्टा गण्डकी प्रदेशको हार्दिक अपिल।

https://www.everestpedia.com/detail/4553
24/08/2026

https://www.everestpedia.com/detail/4553

पोखरा ।  नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको ३१ औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशन.....

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!!
20/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!!

भावपूर्ण श्रद्धाञ्जली!
19/08/2026

भावपूर्ण श्रद्धाञ्जली!

Address

Nareshwor
Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761453114

Alerts

Be the first to know and let us send you an email when NATTA - Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NATTA - Gandaki Province:

Shortcuts

Share