Gautam Bandhu Tours & Travels

Gautam Bandhu Tours & Travels Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gautam Bandhu Tours & Travels, Travel and transport, Airport, Pokhara.

18/08/2026

भदौ ६ गते पोखरादेखि नेपालगञ्ज र भदौ ८ गते नेपालगञ्जदेखि पोखरा आउन जान परेमा हामिलाई सम्झनुहोस्।
सम्पर्क नं: ९८५६०३४१५३ / ९८४६०५३५०१
Contact us: 9856034153 & 9846053501

16/08/2026

🕉️ गोसाइँकुण्ड यात्रा - २०८३ 🕉️

विगत ४ वर्ष देखि निरन्तर विशेष दिन जनै पूर्णिमालाई मध्यनजर गर्दै गोसाइँकुण्ड यात्रा सञ्चालन गर्दै आइरहेको गौतम बन्धु टुर्स एण्ड ट्राभल्सले यस वर्ष पनि गोसाइँकुण्ड यात्रा सञ्चालन गर्ने भएको छ।

यात्राको सुविधा
✅ सुविधा सम्पन्न सोफा सिट बस
✅ अनुभवि चालक र सहचालक
✅ १ बोतल पिउने पानी
✅ मिठो बोली र असल व्यवहार

यात्राको समय
यात्रा आरम्भ (पोखराबाट धुन्चेसम्म) : २०८३ साल भदौ महिना १० गते बुधबारको दिन
यात्रा सम्पन्न (धुन्चेबाट पोखरासम्म): २०८३ साल भदौ महिना १३ गते शनिबारको दिन

🌕 जनै पूर्णिमा: २०८३ साल भदौ महिना १२ गते शुक्रबार

सम्पर्क नं:
☎️ 9856034153 / 9846053501
📱 ९८५६०३४१५३ / ९८४६०५३५०१

#गोसाइँकुण्ड #जनैपूर्णिमा

11/08/2026

यो बसमा A/C, WiFi र सोफा सिट सबै छ है।
सम्पर्क नं ९८५६०३४१५३ र ९८४६०५३५०१
Contact on: 9856034153 & 9846053501

06/08/2026

पोखरादेखि काठमाडौंसम्म जान आउन परेमा हामिलाई सम्झनुहोस्।
सम्पर्क नं: ९८४६०५३५०१ / ९८५६०३४१५३
Contact us on 9856034153 & 9846053501

19/07/2026

आरामदायी यात्राको लागि सधैं गौतम बन्धु टुर्स एण्ड ट्राभल्स नै सम्झनुहोस्।
सम्पर्क नं: ९८५६०३४१५३ र ९८४६०५३५०१
Contact number: 9856034153 & 9846053501

10/07/2026

आरामदायी यात्राको लागि सधैं गौतम बन्धु टुर्स एण्ड ट्राभल्स।
सम्पर्क नं: ९८५६०३४१५३ र‌ ९८४६०५३५०१
Contact number: 9856034153 & 9846053501

01/07/2026

पोखरादेखि मुक्तिनाथसम्मको लागि दैनिक बस सेवा।
सम्पर्क नं ९८५६०३४१५३ र ९८४६०५३५०१

Address

Airport
Pokhara

Telephone

+9779856034153

Website

Alerts

Be the first to know and let us send you an email when Gautam Bandhu Tours & Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gautam Bandhu Tours & Travels:

Shortcuts

Share