18/01/2026
हाल फागुन २१ मा हुन गहिरहेको निर्वाचन क्षेत्रहरु !!
३५ वटा जिल्लामा १/१ वटा मात्रै निर्वाचन क्षेत्र छ।
२१ वटा जिल्लामा २/२ वटा निर्वाचन क्षेत्र छ ।
७ वटा जिल्लामा ३/३ वटा निर्वाचन क्षेत्र छ ।
९ वटा जिल्लामा ४/४ वटा निर्वाचन क्षेत्र छ।
३ वटा जिल्लामा ५/५ वटा निर्वाचन क्षेत्र छ।
मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्र छ।
काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र छ।
-कुल ७७ जिल्लामा १६५ निर्वाचन क्षेत्र छन् ।