Jumri Buspark

Jumri Buspark Entertainment, Informations, News

प्यूठानी छोरा धर्मराज भण्डारी नेपाल प्रहरीको सुपरिटेन्डेन्ट (SP) पदमा पदोन्नति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।उह...
12/01/2026

प्यूठानी छोरा धर्मराज भण्डारी नेपाल प्रहरीको सुपरिटेन्डेन्ट (SP) पदमा पदोन्नति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

उहाँको लगनशीलता, इमान्दार सेवा र कर्तव्यनिष्ठाले यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो। आगामी दिनहरूमा पनि राष्ट्र, समाज र प्रहरी संगठनप्रति अझ जिम्मेवार, सक्षम र सफल नेतृत्व प्रदान गर्नुहोस् भन्ने कामना गर्दछौँ।

उज्ज्वल भविष्यको लागि हार्दिक शुभेच्छा !

22/12/2025
Pride of PyuthanDSP Dharma Raj Bhandari receives best investigator of the year award on the occasion of 70th Nepal Polic...
17/10/2025

Pride of Pyuthan

DSP Dharma Raj Bhandari receives best investigator of the year award on the occasion of 70th Nepal Police Day. He has solved many high-profile cases & is currently in CIB. ❤️🇳🇵

5 matches 5 run out by Dipendra Sing Aire
16/10/2025

5 matches 5 run out by Dipendra Sing Aire

Breaking: Nepal qualifies for T20 World Cup 2026. ❤️🇳🇵
15/10/2025

Breaking: Nepal qualifies for T20 World Cup 2026. ❤️🇳🇵

Rest in Peaceहमासको सैन्य एकाइले आज चार जनाको शव इजरेललाई हस्तान्तरण गरिने र त्यसमा एक जना विपिन जोशी पनि रहेको बताएको छ...
13/10/2025

Rest in Peace

हमासको सैन्य एकाइले आज चार जनाको शव इजरेललाई हस्तान्तरण गरिने र त्यसमा एक जना विपिन जोशी पनि रहेको बताएको छ।
सोमवार बिहान मात्र इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेली सेनाले नेपाली विद्यार्थी जोशी जीवित रहेको प्रमाण नभेटेको पनि जानकारी गराएको बताएका थिए।

Nepal wins a thrilling match by ONE Run against UAE
12/10/2025

Nepal wins a thrilling match by ONE Run against UAE

Nepal wins the match with Japan by 5 wickets. 😍🇳🇵
10/10/2025

Nepal wins the match with Japan by 5 wickets. 😍🇳🇵

Former Nepal coach Abdullah Almutairi in his recent interview after Sri Lanka win over Turkmenistan: It wasn’t me who lo...
10/10/2025

Former Nepal coach Abdullah Almutairi in his recent interview after Sri Lanka win over Turkmenistan: It wasn’t me who lost it was Nepal and Afghanistan’s football.
Now leading Sri Lanka to a historic 1-0 win over Turkmenistan in the AFC Asian Cup Qualifiers.
His message: Support players, not politics.😮

Former Health Minister Pradip Paudel says, "२३ गतेको घटना Genuine Gen Z हरुको आन्दोलन थियो... उनिहरुले उठाएका मुद्दा सहि...
10/10/2025

Former Health Minister Pradip Paudel says, "२३ गतेको घटना Genuine Gen Z हरुको आन्दोलन थियो... उनिहरुले उठाएका मुद्दा सहि थियो। भष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने र सामाजिक सञ्जालहरु खोल्नु पर्ने... यो मागहरु पनि ठिक थिए र आन्दोलन पनि मर्यादित थियो। तर २३ गते जुन घटना भयो त्यसको दोसी Gen Z भन्दा सरकार हो। त्यो सरकारमा भएको कारण म त्यसको सजाय भोग्न तयार छु र छानबिन हुन आवश्यक छ।"

Address

Jumri Buspark
Pyuthan

Alerts

Be the first to know and let us send you an email when Jumri Buspark posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category