Nepal Trekking

  • Home
  • Nepal Trekking
Call Directions Contact the business

Nepal Trekking We are the leading service provider in the Himalaya of Nepal since 2011 as we focus on guest Satisfa

27/08/2026

🇳🇵 देशलाई आवश्यक परेको बेला हामी सबै एकजुट भएर उभिनुपर्छ।

अविरल वर्षाका कारण आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत प्रभावित क्षेत्रका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू यो कठिन परिस्थितिबाट गुज्रिरहनुभएको छ।

यस दुःखद घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। 🙏🕯️ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

यस्तो कठिन समयमा हामी जहाँ भए पनि आफ्नो देश र आफ्ना मानिसहरूको साथमा उभिऔँ। सहयोग सानो वा ठूलो हुँदैन—आफ्नो क्षमताले जति सकिन्छ, त्यति सहयोग गरौँ। हाम्रो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुर्‍याउन सक्छ। 🇳🇵

🙏 प्रकोपको नाममा व्यक्तिगत खातामा पैसा नउठाऔँ र नपठाऔँ। सहयोग गर्ने नै हो भने आधिकारिक सरकारी राहत तथा उद्धार कोषमार्फत गरौँ।

आउनुहोस्, देशका लागि एकजुट बनौँ। 🇳🇵🤝
हामी सबै मिलेर सकेको सहयोग गरौँ। 🙏

🇳🇵

15/07/2026

Good morning from??

14/07/2026

13/07/2026

Jay mata Pathivara 🙏🙏

हामी तपाईहरुको सेवामा तयार छौ।थप जानकारीका लागि सम्पर्क:Whatsapp: +61 0411687165 (Australia)Mobile: 977 9849487810Bishwo...
06/09/2023

हामी तपाईहरुको सेवामा तयार छौ।
थप जानकारीका लागि सम्पर्क:
Whatsapp: +61 0411687165 (Australia)
Mobile: 977 9849487810
Bishwo yatra travels & tours
Lazimpat,Kathmandu

2019 Jan Langtang National park Happy Team.
06/02/2019

2019 Jan

Langtang National park

Happy Team.

28/01/2019

Stunning,Amazing,Exciting..
Get ready.
Mark your date for 2019 and 2020.

Address

Taplejung
Taplejung

Telephone

+9779851124787

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Trekking posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Trekking:

Shortcuts

  • Want your business to be the top-listed transport service?

Share